• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

ओछ्यानमै टपलेस फोटो खिचेपछाडि हलिउड अभिनेत्री किमलाई आईपर्यो यस्तो समस्या

ओछ्यानमै टपलेस फोटो खिचेपछाडि हलिउड अभिनेत्री किमलाई आईपर्यो यस्तो समस्या


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ८:५३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.5K
    SHARES

    काठमाडौं । हलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी किम कदार्शियनले ओछ्यानमा खिचेको टपलेस फोटोले सामाजिक संजालमा हंगामा मच्चाएको छ । उनले विभिन्न भावभंगीमा टपलेस फोटो खिचाएकी छिन् । सन् २००३ सम्म गुमनामजस्तै रहेकी किम पूर्वप्रेमीसँगको सेक्स टेप लिक भएपछि चर्चामा आएकी थिइन् । उनी धेरैपटक कामुक अभिनेत्रीको शीर्ष १० सूचीमा पनि परेकी छिन् ।

    उनी इन्स्टाग्राममा संसारको सबैभन्दा बढी फलोअर्स भएकी छैटौं सेलेब्रेटी पनि हुन् । विभिन्न कारणले विवादमा आइरहने उनी अहिले इन्स्टाग्राममा पोस्ट गरेको फोटोले चर्चामा छिन् । उनले ‘गुड मर्निङ’ भनेर फोटोहरु पोस्ट गरेकी छिन् ।

    उनको ‘किपिङ अप विथ द कदार्शियन’ चर्चित टेलिभिजन सिरिज हो । उनको सन् २०१८ मा तीन सय ५० मिलियन अमेरिकी डलर सम्पत्ति थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend