ओछ्यानमै टपलेस फोटो खिचेपछाडि हलिउड अभिनेत्री किमलाई आईपर्यो यस्तो समस्या — OSNepal

ओछ्यानमै टपलेस फोटो खिचेपछाडि हलिउड अभिनेत्री किमलाई आईपर्यो यस्तो समस्या

LC (KTM) October 11, 2021 0

काठमाडौं । हलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी किम कदार्शियनले ओछ्यानमा खिचेको टपलेस फोटोले सामाजिक संजालमा हंगामा मच्चाएको छ । उनले विभिन्न भावभंगीमा टपलेस फोटो खिचाएकी छिन् । सन् २००३ सम्म गुमनामजस्तै रहेकी किम पूर्वप्रेमीसँगको सेक्स टेप लिक भएपछि चर्चामा आएकी थिइन् । उनी धेरैपटक कामुक अभिनेत्रीको शीर्ष १० सूचीमा पनि परेकी छिन् ।

उनी इन्स्टाग्राममा संसारको सबैभन्दा बढी फलोअर्स भएकी छैटौं सेलेब्रेटी पनि हुन् । विभिन्न कारणले विवादमा आइरहने उनी अहिले इन्स्टाग्राममा पोस्ट गरेको फोटोले चर्चामा छिन् । उनले ‘गुड मर्निङ’ भनेर फोटोहरु पोस्ट गरेकी छिन् ।

उनको ‘किपिङ अप विथ द कदार्शियन’ चर्चित टेलिभिजन सिरिज हो । उनको सन् २०१८ मा तीन सय ५० मिलियन अमेरिकी डलर सम्पत्ति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर