• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

के अब विवाह नगर्ने निधोमा नै पुगेको हुन त मलाईकासंग अर्जुन ?

के अब विवाह नगर्ने निधोमा नै पुगेको हुन त मलाईकासंग अर्जुन ?


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ९:०७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 16.4K
    SHARES

    एजेन्सी -बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोराको प्रेमले यतिबेला बजार पिटिरहेको छ । यो त सबैलाई थाहानै छ अर्जुन कपूरले आफु भन्दा धेरै जेठि मलाईका अरोरा सँग विवाह बन्धनमा वाधिदै छन् ।

    उनिहरुको प्रेम खुले आम देख्न सकिन्छ । यी दुईको बिवाहको बिषयले पनि पछिल्लो समय माहोल तताईरहेको छ। तर विवाह भने कहिले हुने हो त्यो त बाँकिनै रहेको छ । यि दुई यतिबेला न्युयोर्कका मस्त दिनहरु बिताएका छन् ।

    यसै सन्दर्भमा अर्जुनले एक अन्तर्वार्ताका क्रममा आफुहरु तत्काल बिवाह गर्ने सोचमा नरहेको जानकारी दिएका छन। आफु र प्रेमिका बिच अझै समय बुझन् । एक अर्कालाई चिन्न बाकी नै रहेको प्रेमिका भएर बस्न नै रुचाएको विवाहको बारेमा आफुले केहि नसोचेको समेत बताएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend