के अब विवाह नगर्ने निधोमा नै पुगेको हुन त मलाईकासंग अर्जुन ? — OSNepal

के अब विवाह नगर्ने निधोमा नै पुगेको हुन त मलाईकासंग अर्जुन ?

LC (KTM) October 11, 2021 0

एजेन्सी -बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोराको प्रेमले यतिबेला बजार पिटिरहेको छ । यो त सबैलाई थाहानै छ अर्जुन कपूरले आफु भन्दा धेरै जेठि मलाईका अरोरा सँग विवाह बन्धनमा वाधिदै छन् ।

उनिहरुको प्रेम खुले आम देख्न सकिन्छ । यी दुईको बिवाहको बिषयले पनि पछिल्लो समय माहोल तताईरहेको छ। तर विवाह भने कहिले हुने हो त्यो त बाँकिनै रहेको छ । यि दुई यतिबेला न्युयोर्कका मस्त दिनहरु बिताएका छन् ।

यसै सन्दर्भमा अर्जुनले एक अन्तर्वार्ताका क्रममा आफुहरु तत्काल बिवाह गर्ने सोचमा नरहेको जानकारी दिएका छन। आफु र प्रेमिका बिच अझै समय बुझन् । एक अर्कालाई चिन्न बाकी नै रहेको प्रेमिका भएर बस्न नै रुचाएको विवाहको बारेमा आफुले केहि नसोचेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर