हेमन्त कान्छाको 'धन कमाउन हिँडे म लाहुर' ट्रेण्डिगंमा, हेर्नुहोस् यो मनछुने भिडियो — OSNepal

हेमन्त कान्छाको ‘धन कमाउन हिँडे म लाहुर’ ट्रेण्डिगंमा, हेर्नुहोस् यो मनछुने भिडियो

LC (KTM) October 11, 2021 0

काठमाडाैं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ ।

गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । भने, गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर