• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

हेमन्त कान्छाको ‘धन कमाउन हिँडे म लाहुर’ ट्रेण्डिगंमा, हेर्नुहोस् यो मनछुने भिडियो

हेमन्त कान्छाको ‘धन कमाउन हिँडे म लाहुर’ ट्रेण्डिगंमा, हेर्नुहोस् यो मनछुने भिडियो


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ११:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.4K
    SHARES

    काठमाडाैं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ ।

    गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । भने, गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोः

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend