यस्ता तस्विर शेयर गरेपछि चर्चामा आइन नायिका प्रिति जेन्टा, हेर्नुहोस् तस्विरहरु — OSNepal

यस्ता तस्विर शेयर गरेपछि चर्चामा आइन नायिका प्रिति जेन्टा, हेर्नुहोस् तस्विरहरु

LC (KTM) October 11, 2021 0

एजेन्सी-फिल्म दिल शे मे बाट बलिउडमा डेब्यस गरेकी चर्चित नायिका हुन् प्रिति जेन्टा । उनले फिल्म दिल शेमा आमिर आन सँग अभिनय गरेकी हुन् । प्रितिले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाएकी थिइन् उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए उनले आफ्नो करीयर फिल्म दिल शेबाट नै शुरु गरेकी हुन् ।

कोहि मिल गया, कसच कुच होताहे, हर दिल जो पयार करेगा, जस्ता दजनौ फिल्ममा उनले अभिनय गरीससकेकी छिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामासिजक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । प्रिति अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । उनको जन्म ३१ जनवरी १९७५मा भारतमा भएको हो । उनले हिन्दी, तेलगू, पंजाबी अंग्रेज़ी फ़िल्ममा काम गरीसुकेकी छिन् ।

प्रितिले २००३मा फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पाएकी हुन् । उनि फिल्मका साथ साथै बीबीसी न्यूज़ ऑनलाइनमा पनि सामाजिक कार्यकर्त्ता, टेलिविज़नमा कार्यरत रहेकी थिइन् । उनि इंडियन प्रीमियर लीग की क्रिकेट टीम किंग्स पंजाबकी मालिक समेत रहेकी छिन् । बेलाबेलामा आफ्ना हट तस्विर शेयर गर्ने उनले यतिबेला पनि हट तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यि तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर