• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

मोटो मानिसलाई सुपको सेवन हुन्छ निकै लाभदायक, मोटोपन घटाउन र शरीररलाई फुर्तिलो बनाउन चाल्नुहोस् यि कदमहरु

मोटो मानिसलाई सुपको सेवन हुन्छ निकै लाभदायक, मोटोपन घटाउन र शरीररलाई फुर्तिलो बनाउन चाल्नुहोस् यि कदमहरु


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • १२:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.2K
    SHARES

    काठमाडौं । कतिपय मानिसहरुले सोच्ने गर्छन् , मोटोपन घटाउनको लागी खाना खान कम गर्नुपर्छ । तर यो कुरा गलत साबित भएको छ । एक अध्ययनले मोटोपन घटाउनको लागी खाना सँगै शरीररलाई फुर्तिलो बनाउनु पर्ने कुराको ब्याख्या गरेका छन् । जुन कुरा आज बताउन गईरहेका छौ ।

    नुनको मात्रा कम र उसिनेको खाना नखाने गरेमा पेट लाग्दैन् । सूपको प्रयोग गर्नु निकै उचित मानिन्छ । सूपले चाडै पेट भर्ने काम गर्ने भएकाले गर्दा सूपको झोल पिउनु राम्रो मानिन्छ ।

    भोक लागेको जस्तो अनुभूति हुने बित्तिकै गाजर, काँक्रो र कागतीको सर्बत खाने गर्नुपर्दछ । दिनमा ३ र४ पटक भन्दा धेरै चोटि खाना खाने गर्नु हुदैन् । बिहान बेलुकी नै ब्यायाम गर्नुपर्ने हुन्छ । जसको कारणले गर्दा शरीर फुर्तिलो हुने गर्छ र पेट तथा मोटाउन दिदैन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend