आफु भन्दा आधा उमेर भाइ सरहका प्रेकिसँग बिहे गर्दे सुस्मिता सेन, यस्तो छ तयारी — OSNepal

आफु भन्दा आधा उमेर भाइ सरहका प्रेकिसँग बिहे गर्दे सुस्मिता सेन, यस्तो छ तयारी

LC (KTM) October 12, 2021 0

एजेन्सी -बलिउडकी चर्चित नायिका हुन् सुस्मिता सेन । उनि बलिउडमा विभिन्न कारणले चर्चामा आउने गर्दछिन् । उनि आफु चर्चामा आउना लागि एक न एक फन्डा रचेकै हुन्छिन् ।उनको जन्म १९ नवंबर, १९७५ हैदराबाद, आंध्रप्रदेशमा भएको हो । उनले १९९४मा मिस इंडिया और ब्रह्माण्ड सुन्दरी जितेकी थिइन् ।

केहि समय पहिला उनले प्रेमि रोहमनसंग चुम्बन गरेका केहि तस्विरहरु सामाजिक संजालमा भाइरल भएका थिए । उक्त तस्विरले सामाजिक संजालमा सनसनि मच्चाएको थियो । उनि प्राय प्रेमका कारण पनि चर्चामा आउने गर्दछिन् । लामो समयको डेट पनि उनीहरुले आफू प्रेममा भएको कुरा सार्वजनिक गरेका थिए।

तर हालै भने रोहमन र सुस्मिताले विवाह गर्ने खबर बाहिर आएको छ । भारतिय मिडियाका अनुसार उनिहरु यही वर्ष गर्ने तयारीमा रहेका छन् । उनिहरुको पहिलो भेट एक कार्यक्रममा भएको थियो त्यस लगत्तेै रोहमनले सुस्मितासँग इन्स्टाग्राममा म्यासेज पठाएपछि उनिहरुको प्रेम शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर