• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए वडा दशैँको शुभकामना

नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए वडा दशैँको शुभकामना


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • ६:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.4K
    SHARES

    काठमाडौं २६ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले वडा दशैँको शुभकामना दिएका छन् ।

    राजदुत बेरीले आपु सहित आफ्ना परिवारसँग चंगाा उडाउँदे गरेको तस्विर सार्वजनिक गर्दै दशैँको शुभकमना दिएका हुन् ।

    आफ्ना सहकर्मीहरू तथा उनीहरुको परिवारलाई बोलाएर आफुले दशैँमा रमाइलो गरेको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटर मार्फत बेरीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend