नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए वडा दशैँको शुभकामना — OSNepal

नेपालका लागि अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए वडा दशैँको शुभकामना

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले वडा दशैँको शुभकामना दिएका छन् ।

राजदुत बेरीले आपु सहित आफ्ना परिवारसँग चंगाा उडाउँदे गरेको तस्विर सार्वजनिक गर्दै दशैँको शुभकमना दिएका हुन् ।

आफ्ना सहकर्मीहरू तथा उनीहरुको परिवारलाई बोलाएर आफुले दशैँमा रमाइलो गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत बेरीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर