• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

यि हुन् संसारकै सुन्दर नर्स केरीना, जसका तस्विरले सामाजिक सञ्जालमा हंगामा (तस्विर सहित)

यि हुन् संसारकै सुन्दर नर्स केरीना, जसका तस्विरले सामाजिक सञ्जालमा हंगामा (तस्विर सहित)


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • ६:४२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.1K
    SHARES

    एजेन्सी हालै एक नसर्को तस्विर माजिक संजालमा निकै भाइरल भएको छ । उनलाई नर्स मध्यकि अति नै राम्रि भन्दै कमेन्टको बर्षात आएको छ । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तस्विर हेयर गेरर सामाजिक संजालमा सनसनि मच्चाएकी छिन् । उनकै सुन्दरताका कारण ताइवानको अस्पतालमा पुरुषहरुको लाइन लागिरहेको छ ।

    उक्त युवतिको कारण बिना बिरामि पनि पुरुषहरुको भिड लाग्ने बताइन्छ । उनलाई इन्स्टाग्राममा धेरै फ्यानहरुले फलोइङ गरिरहेका छन् । उनको सुन्दरतामा जादुनै छ भने कति पएले त उनि फेरी उमेरले जम्मा २३ वर्षकि हुन् ।

    ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । र उनको फलोअप धेरै मानिसहरुले गरेका छन् । अहिले पनि केरीनाले इन्स्टाग्राममा आफ्ना निकैसुन्दर तस्विर शेयर गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend