यि हुन् संसारकै सुन्दर नर्स केरीना, जसका तस्विरले सामाजिक सञ्जालमा हंगामा (तस्विर सहित) — OSNepal

यि हुन् संसारकै सुन्दर नर्स केरीना, जसका तस्विरले सामाजिक सञ्जालमा हंगामा (तस्विर सहित)

LC (KTM) October 12, 2021 0

एजेन्सी हालै एक नसर्को तस्विर माजिक संजालमा निकै भाइरल भएको छ । उनलाई नर्स मध्यकि अति नै राम्रि भन्दै कमेन्टको बर्षात आएको छ । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तस्विर हेयर गेरर सामाजिक संजालमा सनसनि मच्चाएकी छिन् । उनकै सुन्दरताका कारण ताइवानको अस्पतालमा पुरुषहरुको लाइन लागिरहेको छ ।

उक्त युवतिको कारण बिना बिरामि पनि पुरुषहरुको भिड लाग्ने बताइन्छ । उनलाई इन्स्टाग्राममा धेरै फ्यानहरुले फलोइङ गरिरहेका छन् । उनको सुन्दरतामा जादुनै छ भने कति पएले त उनि फेरी उमेरले जम्मा २३ वर्षकि हुन् ।

ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । र उनको फलोअप धेरै मानिसहरुले गरेका छन् । अहिले पनि केरीनाले इन्स्टाग्राममा आफ्ना निकैसुन्दर तस्विर शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर