यी हुन् नृत्य गर्दा हुने अचम्मका फाइदा — OSNepal

यी हुन् नृत्य गर्दा हुने अचम्मका फाइदा

LC (KTM) October 12, 2021 0

काठमाडौ-नृत्य भनेको एउटा कला हो । यो कलामा जो कोहि पनि रम्न सक्छ । नृत्य गर्न जो कोहिलाई पनि मन पर्छ । बिषेश गरेर स९ साना बच्चाहरलाई यसमा बढी सोख रहेको हुन्छ । नृत्य मनोरन्जन मात्र नभएर हाम्रो शरीरमा हुने फाइदा पनि रहेको छ । नृत्य धेरै प्रकारका रहेका हुन्छन ।

यो गर्नाले हामि स्वास्थ रहन्छौ नृत्य गर्नाले हाम्रो शरीरलाई फिटराख्ने मात्र नभई शरीरको समग्र विकासमा मद्दत पुर्याउँछ । यसले निर्णय लिने र तनावसँग लड्ने क्षमता बलियो बनाउँछ ।

जसले गर्दा उनीहरूलाई ठूला र महत्वपूर्ण काम गर्न प्रेरणा मिल्छ । डान्स गर्दा एक्लोपन, डिप्रेसनजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । डान्सले स्वस्थ राख्नुका साथै मुडलाई सधैँ कुल राख्न मद्दत पु९याउँछ ।त्यसैले हामि स्वास्थ रहन दिनहु नृत्य गरौ र स्वास्थ बनौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर