• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

यी हुन् नृत्य गर्दा हुने अचम्मका फाइदा

यी हुन् नृत्य गर्दा हुने अचम्मका फाइदा


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • ९:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौ-नृत्य भनेको एउटा कला हो । यो कलामा जो कोहि पनि रम्न सक्छ । नृत्य गर्न जो कोहिलाई पनि मन पर्छ । बिषेश गरेर स९ साना बच्चाहरलाई यसमा बढी सोख रहेको हुन्छ । नृत्य मनोरन्जन मात्र नभएर हाम्रो शरीरमा हुने फाइदा पनि रहेको छ । नृत्य धेरै प्रकारका रहेका हुन्छन ।

    यो गर्नाले हामि स्वास्थ रहन्छौ नृत्य गर्नाले हाम्रो शरीरलाई फिटराख्ने मात्र नभई शरीरको समग्र विकासमा मद्दत पुर्याउँछ । यसले निर्णय लिने र तनावसँग लड्ने क्षमता बलियो बनाउँछ ।

    जसले गर्दा उनीहरूलाई ठूला र महत्वपूर्ण काम गर्न प्रेरणा मिल्छ । डान्स गर्दा एक्लोपन, डिप्रेसनजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । डान्सले स्वस्थ राख्नुका साथै मुडलाई सधैँ कुल राख्न मद्दत पु९याउँछ ।त्यसैले हामि स्वास्थ रहन दिनहु नृत्य गरौ र स्वास्थ बनौ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend