तस्विरमा हेर्नुहोस् मुगु बस दुर्घटना — OSNepal

तस्विरमा हेर्नुहोस् मुगु बस दुर्घटना

LC (KTM) October 12, 2021 0

मुगु, २६ असोज । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर