सुर्खेतमा एकै घरका यि ४ भाइले गरे एकपछि अर्को गर्दै गरे आ त्मह त्या, सोच्नै नसकिने यो घटनाले परिवार र सिंगो गाउँमा नै रुवाबासी, हेर्नुहोस् यो दर्दनाक भिडियो — OSNepal

सुर्खेतमा एकै घरका यि ४ भाइले गरे एकपछि अर्को गर्दै गरे आ त्मह त्या, सोच्नै नसकिने यो घटनाले परिवार र सिंगो गाउँमा नै रुवाबासी, हेर्नुहोस् यो दर्दनाक भिडियो

LC (KTM) May 23, 2021 0

काठमाडौ । २७ वर्षमै म विधवा भएँ । हाँसेर बोल्दा पनि लोग्ने मरेका आइमाई पनि खुसी भएर हिँडेका भन्छन् छोराछोरीको भविष्यको लागि गिटी कुट्दै गरेकी यि महिलाको पीडा कसैले पनि कल्पना गर्न सक्दैन । सुर्खेत विरेन्द्रनगर नगरपालीका १० को खजुरा नजिक रहेको एक खोलामा उनले जिवन चलाउन गिटी कुट्दै छन् । माइत जाउँ भने कसले हेर्छ र रु यति धेरै छोराछोरी छन् । माइतीको अवस्था पनि उस्तै छ ।

गरेर खान पनि समाजले सजिलो संग दिँदैन । संगै गिटी कुटिरहेका ३ दिदी वहिनीहुन् । उनीहरुको जिवनमा अकल्पनिय घटना भएको छ । खजुरा निर रामखोला छ । खोला किनारमा रहेको झुपडीमा बस्नेहरुको जिवन चलाउने साहारा यहि खोला हो । यि दिदीबहिनीको ३ श्रीमान सहित ४ जना दाजुभाईले एकै पटक संसार छोडे । एउटै परिवारका ४ जना पुरुषले आ त्म ह त्या गरेका हुन् । उनीहरुको जिवन गायक प्रकाश सपुतले गाएको बोल माया गीतको जस्तै भएको छ ।

उनीहरु गिटी कुट्दा पनि यहि गीत गुनगुनाउँछन् । कसैले कल्पना पनि गर्न नसक्ने पीडा भोगेका उनीहरुको जिवनको संघर्षले झन मन रुवाउँछ । दिनमा करिब ४ बोरा जति गिटी बनाउँछन् । तर त्यसलाई बेच्न पनि कम समस्या छैन । आफ्नो दुख देखे भने कसैले सजिलै किनिदिन्छन् नत्र भने बेच्न पनि कठिन हुन्छ । गाडी दुर्घटना भएर श्रीमानको ३ महिना सम्म होस आएन ।

पछि होस आएपछि पनि उनको दिमागले काम गर्न छा्ड्यो । निको भएपछि पनि उनले अस्वभाविक स्वभाव देखाउन थाले । रक्सी खाएर छोराछोरी पिट्थे संधै । त्यही पनि रिक्सा चलाउन जान्थे । तर एक दिन फर्केर आएनन् । कतै गए होलान् भन्ने लागेको थियो । तर अर्काको घरमा मृ त फेला परे । तर तीन देवरको मुख हेरेर बसेकी थिएँ । तर मेरो त्यो भरोसा पनि टुट्यो, उनले दुख सुनाउँदा आँसु खसाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर