• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

सामाजिक सञ्जाल प्रयोगकर्ताले यसकारण मजाक उडाए गोबिन्दाको

सामाजिक सञ्जाल प्रयोगकर्ताले यसकारण मजाक उडाए गोबिन्दाको


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • ३:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.8K
    SHARES

    एजेन्सी-बलिउड अभिनेता गोविन्दाले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए । उनको यो भनाइ बाहिर आएपछि छि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मजाक बनाएका थिए । मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकका मित्रले ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिहेको बताएका छन् ।

    उनले भनेका छन् , ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन् । ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ । यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमाथि पनि के–के बोलिरहन्छन् ।’

    समाचारमा जनाइए अनुसार गोबिन्दा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेका छन् । साथै, उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ । गोबन्दाले बलिउडमा धेरै फिल्ममा सफल अभिनय रहेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend