• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईंको यस्तो छ दशैँ मनाउने तयारी

चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईंको यस्तो छ दशैँ मनाउने तयारी


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • ४:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.8K
    SHARES

    चर्चित गीत माया लुकी लुकीकी गायिका टीका प्रसाईं स्पस्ट कुराकानी गर्न रुचाउने सुन्दरी गायिका हुन् । टीका भन्छिन् गत बर्ष कोरोनाको प्रकोपले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो । यसपालि भने स्थिति समान्य बन्दै गइरहेको छ । त्यसैले म यो दसैँ सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु । घर र माइती, दुवैतिर पुगिन्छ ।

    अब माहौल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बचेर दसैं मनाउनु हुन म सबै जनामा आग्रह गर्दछु । मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दसैँको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend