पति भन्दा पनि चर्चित र सफल छिन् बलिउड यि नायिका ! — OSNepal

पति भन्दा पनि चर्चित र सफल छिन् बलिउड यि नायिका !

LC (KTM) October 13, 2021 0

एजेन्सी – फिल्म ‘दिल से’बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् प्रीती जिन्टा । उनि बलिउडकी एक सफल अभिनेत्री समेत रहेकी छिन् । उनी ३१ जनवरी १९७५ मा भारतको हिमाञ्चलमा जन्मिएकी हुन् । उनले पहिला फिल्म दिल सेुमा शाहरुख खान तथा मनिषा कोइरालासंग अभिनय गरेकी थिइन् ।

प्रीतिले बलिउडमा एक समय राम्रै प्राभाव जमाइन्।पछिल्लो समय उनी आइपिएल क्रिकेट टिम किङ्ग्स इलाभेन पंजाब एक व्यापारिका साझेदारका रुपमा व्यस्त रहेकी थिइन् । सुरुवातमा नायिकाचौथोमा प्रीती जिन्टा र जेने गुडइनफ पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलिउडमा एक डिम्पल गर्लले परिचित छिन् ।

प्रीती आफ्नो बाबुकी प्रिय थिइन, १३ वर्षकी हुँदा उनको पिताको कार दुर्घटनामा मृत्यु भएको थियो।नको दुई दाइहरु छन् । उनीहरु सानोमा टाम ब्वायजस्तै गरि बस्ने गर्दथे।(सिमलामा स्कुल जीवनका बेला उनी निकै राम्रो बास्केटबल खेलाडी पनि थिइन।प्रीती एउटा चक्लेटको बिज्ञापनबाट ग्लामरमा प्रवेश गरेकी थिइन्। उनी दर्शकमाझ लिरिल साबुनको विज्ञापनबाट परिचित भइन्।

ऋतिक रोशनसँगको ुतारा रमपमु फिल्मबाट बलिउड डेब्यु गर्ने तय भएपनि उनले दिल सेु फिल्मबाट बलिउड अभिनययात्रा सुरू गरेकी हुन् । चौथोमा प्रीती जिन्टा र जेने गुडइनफ पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलिउडमा एक डिम्पल गर्लले परिचित छिन् । भने उनको श्रीमानलाई कमै मात्र मानिसहरुले चिन्छन् । उनि श्रीमान भन्दा निकै चर्चित रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर