लेकाली मासु पसलमा दशैँको अबसरमा धेरै नै सस्तो मुल्यमा मासु पाइने, ग्राहकहरुको साथ सपोर्ट — OSNepal

लेकाली मासु पसलमा दशैँको अबसरमा धेरै नै सस्तो मुल्यमा मासु पाइने, ग्राहकहरुको साथ सपोर्ट

LC (KTM) October 13, 2021 0

अस्ट्रेलिया को हर्सफिल्ड स्थित फोरेष्ट स्ट्रीट मा नेपाली मासु पसल लेकाली मिट सप दशैको पहिलो दिन घटस्थापनाको दिन खुलेको जानकारी प्राप्त भएको छ l बडा दशैँ को शुभ-अवसरमा ओपेनिङ्ग रहेको थियो, ग्राहकहरुको माग लाई मध्यनजर गरी शुफत मुल्यमा गुणस्थर प्रोडक्ट उपलब्ध गराउनु हाम्रो प्रमुख उदेश्य रहेको उक्त पसलका प्रोपाईटर बासुदेव खरेल ले जानकारी दिनु भएको थियो l आज एक हप्ता भयो पसल खुलेको ग्राहकहरुको माया दिन प्रतिदिन प्रगाढ देखिएको छ साएद हामीले हाम्रो तर्फ बाट सकेको सुबिधा दिन सकिरहेको छौ l


हामीलाई लाग्छ ग्राहकहरुको फिडब्याक को आधारमा माग अनुसार नै क्यालीटी प्रोडक्टहरु पश्किरहेको छौ भन्दै आगामी दिनमा सम्पूर्ण ग्राहकहरु प्रति समान गुणस्थर प्रोडक्टहरु उपलब्ध गराउने जानकारी दिनु भएको थियो l यदि अस्ट्रेलियाको सिड्नी आसपास हुनु हुनुहुन्छ भने गोट होल मिट, लोकल भाले अन्य मासुको प्रोडक्ट चाहिएमा तल उल्लेखित सम्पर्क नम्बर मा सम्पर्क गरि अडर गर्न सकिने खरेल ले जानकारी दिनु भएको थियो l अति नै सुफत मुल्यमा मासुको प्रोडक्ट पाएने भएको ले सबै सिड्नीवासी नेपालीहरु लाई मौकाको फाइदा उठाउन हुन अनुरोध समेत गर्नु भएको थियो l सम्पर्क नम्बर : ०४२०४६१११३ / ०४४९९९१६७९ / ०४२४९८४९९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर