कसैले पनि बाँच्दिनन् भनेकी अनिता गुल्मी घर फर्किदा रुवाबासी, हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो — OSNepal

कसैले पनि बाँच्दिनन् भनेकी अनिता गुल्मी घर फर्किदा रुवाबासी, हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

LC (KTM) October 13, 2021 0

गुल्मी । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अञप्रेसन फेञल भईसकेपछि निकै नि दुञखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुञखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैञसा अञभावले गर्दा रोकिएको छ ।भञगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोञएको ,अनिताको सु(स्वास्थ्यका लागि उनले आफ्ना आञशुहरुलाई लुकाउनै सकेका थिएनन् । आज हेर्नुहोस यिनै जोडी २ बर्षपछी जन्मघर र कर्मघर गुल्मी फर्किदा हर्षका आँशु खसेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर