लकडाउनमा पोखरा फेवातालमा माछा मार्ने युवाको भिड, दैनिक जसो माछा मारेरै गर्छन जीविकोपार्जन



पोखरा महानगरपालिका वडा नं. १८ सेदिस्थित फेवातालको छेउमा माछा मार्नेहरुको भिड । बन्दाबन्दीले गर्दा दैनिक जसो यस स्थानमा माछा मार्नेहरुको भिड बढ्दै गएको छ । तस्वीर ः राधिका कँडेल, रासस

Comment