ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला ९२ हजार नजिक



काठमाडौ, असार १७- आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ५ सयले बढेर ९१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाने छ। मङगलबार ९१ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज ५ सयले बढर ९१ हजार ७ सयमा कारोबार भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी१५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

Comment