मेरो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाई हैसियत अनुसार खाली मन्त्रालयल लिनुहोस् : ओली — OSNepal

मेरो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाई हैसियत अनुसार खाली मन्त्रालयल लिनुहोस् : ओली

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो योग्यता अनुसार खाली भएको मन्त्री पदमा नियुक्त भई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । आज आइतबार पत्रकार सम्मेलन मार्फत ओलीले अझै सात वटा मन्त्रालय खाली रहेकाले संसदको हैसियत अनुसार मन्त्रालयल बाँडेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेका हुन् ।

आफ्नो सरकारलाई नै चुनावी सरकारलाई नै चुनावी सरकार प्रस्ताव राख्दै अ‍ोलै भने,
‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर