न्यायाधीश हरि फुयाँलको यस्तो छ दसैँ योजना — OSNepal

न्यायाधीश हरि फुयाँलको यस्तो छ दसैँ योजना

LC (KTM) October 14, 2021 0

मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टीका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ ।

यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर