तराईबाट आयातित आँप ५० रुपैयाँ केजीमा बिक्री गर्दै पोखराका व्यापारी



 काठमाडौ, असार १८- पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा मौसमी फल आँप किन्दै उपभोक्ता । तराईबाट आयातित आँप व्यापारीले ५० रुपैयाँ केजीमा बिक्री गरेका छन् ।
 

 

Comment