• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड

हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड


  • ओएसनेपाल
  • असोज २८ २०७८, बिहिबार
  • ८:१९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.6K
    SHARES

    काठमाडौं, २८ असोज – नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ ।

    संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन् ।

    हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक सम्वादको सहारा लिनुपर्ने नेपालको धारणा थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend