फेसबुकमा लाइभ भिडियो गरेर प्राण त्याग्ने यि २३ वर्षे एलिसाको यस्तो रहेछ भित्री पिडा, समस्या सुनेर कसका आँखा नरसाउलान्



दाङ । पतिसँग डिर्भोस भएकी दाङकी एक युवतीले प्राण त्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ-त्मह-त्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दका अनुसार

गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान भइरहेको छ ।

उनकी सानी छोरी रहेको छोरी पहिलाको श्रीमान्सँग भएका कारण पनि उनी थप तनावमा थिइन् । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दका अनुसार एलिसाको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Comment