साम्राज्ञीले धर धरी रुदै खोलिन भुवनले आफुलाई के गरे सबै कुरा (भिडियो हेर्नुहोस)



सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरपछि अहिले चर्चामा रहेकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले मिडियामा अन्तरवार्ता नदिने बताएकी छन् । केही मिडिया र युट्युवरले आफुहरुका कुरालाई नराम्रो बनाएर पस्कने गरेका कारण तनाव झेल्नु परेको भन्दै उनले युट्युव र मिडियामा अन्तरवार्ता नदिने बताएकी छन् । उनले आफुहरुलाई नै नराम्रो बनाएर पैसा कमाउनेहरुलाई अब मौका नदिने बताएकी छन् ।तर एउटा अन्तरवार्तामा आएकी साम्राज्ञीले यस्तो अन्तरावार्ता पहिलो पटक अनुभव गरेको बताएकी छन् । निकै राम्रो अन्तरवार्ता दिन पाएकी साम्राज्ञी धुरुधुरु रोएकी छन् ।

उनी आफु निकै भावनात्मक भएका कारण सानो कुराले पनि आँशु आउने बताएकी छन् । अन्तरवार्ताकारले के कुराले तपाईलाई असर गर्छ भनेर प्रश्न गर्दा नै उनी भावुक भइन् र रुन लागिन् । उनले भनिन्, मैले कहिले पनि यस्तो अन्तरवार्ता दिएकी थिइन्, जहिले पनि हाम्रो बारेमा नकारात्मक एंगलले अन्तरवार्ता लिने गरेका छन्, यसरी खुलेर कसैले कुरा गरेको छैन । उनी निकै भावुक देखिइन् ।उनले फिल्म क्षेत्रमा कोही पनि आफ्नो निकै नजिकको साथी नभएको बताएकी छन् । उनले अन्य क्षेत्रका ब्यक्ति नै साथी भएकोब बताएकी छन् । तर उनलाई नम्रता श्रेष्ठ निकै राम्रो लाग्ने बताउँछिन् । उनलाई निकै मन पर्ने पुरुष कलाकारमा आर्यन सिग्देल निकै मन पर्छ । भिडियो हेर्नुहोस

Comment