दशैँको आगमनसँगै सुनसान बनेको काठमाडौंले पायो विश्राम (तस्विरमा हेर्नुहोस् ) — OSNepal

दशैँको आगमनसँगै सुनसान बनेको काठमाडौंले पायो विश्राम (तस्विरमा हेर्नुहोस् )

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । हिन्दुहरुको महान् पर्व वडा दशैँको अगामनसँगै सुनासान बनेको छ अस्तव्यस्त काठमाडौं । आफ्नो कर्म थलो छोडेर जन्मथलो जानेको संख्या बढेपछि यति बेला काठमाडौंले विश्राम पाएको छ ।

नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर