तस्विरमा हेनुहोस्, तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा लिइने तलेजु भवानी मन्दिरलाई — OSNepal

तस्विरमा हेनुहोस्, तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा लिइने तलेजु भवानी मन्दिरलाई

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । वर्षको एक दिन मात्र खुल्ने काठमाडौंको तलेजु भवानीको मन्दिर दर्शन गर्ने आउने भक्तजनको ठुलो भीड लागेको छ । ३ सय ६४ दिन नित्य पुजा हुने अनि एक दिन मात्र सर्वसाधारणको लागि खुल्ला हुने यो मन्दिर हरेक वडा दशैँको महानवमीको दिन मात्र खुल्ले गरेको छ ।

त्यसैगरी, भक्तपुरको तलेजु भवानी पनि भक्तजनका लागि नवमीको दिन खुला गरिएको छ । तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा तलेजु भवानीमा महाअष्टमीका दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा रहेको छ ।

तलेजु भवानीलाई जीवित कुमारीलाई इष्टदेवी को प्रतिकको रुपमा समेत लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर