• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास


  • ओएसनेपाल
  • असोज २८ २०७८, बिहिबार
  • १०:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.9K
    SHARES

    एजेन्सी २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो ।

    रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो ।

    दुवै देशका युद्धपोतहरु युद्ध अभ्यासमा प्रयोग गरिएका छन् । युद्धपोतसहित सैन्य हेलिकोप्टर र युद्धक विमानहरु प्रयोगमा ल्याइएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend