नयाँ घरमा आमिर खानकी छोरी, यस्तो छ घर



कामाडौं- बलिउड कलाकार आमिर खानकी छोरी इरा खान ‘लकडाउन’मा आफ्ना नए घरमा शिफ्ट भएकी छिन्।

कोरोना वायरसका कारण ‘लकडाउन’मा इरा, पिता आमिरसंग उनको घरमा बसिरहेकी थिइन।

लकडाउन खुलेपछि उनले आफ्नो नयाँ घरमा शिफ्ट हुने निर्णय गरेकी हुन्। घरको तस्बिर पनि उनले सोसल मिडियामा सेयर गरेकी छिन्।

 

View this post on Instagram

 

Happy Father’s Day!❤🤗 Thanks for being you. . . . #fathersday #love

A post shared by Ira Khan (@khan.ira) on

 

View this post on Instagram

 

Look at my new home🤭 . . . #movingout #myspace #firsttime #newbeginnings #milestone #cantwait #lettheadultingbegin #manvshouse

A post shared by Ira Khan (@khan.ira) on

Comment