OSNepal आइतबार, मंसिर १२ २०७८

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा १८ वर्षीय प्रकाश र २२ वर्षीय सुशान्तको मृत्यु

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा १८ वर्षीय प्रकाश र २२ वर्षीय सुशान्तको मृत्यु

  • OSNepal
  • शनिबार, असोज ३० २०७८


नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा  १८ वर्षीय प्रकाश र २२ वर्षीय सुशान्तको मृत्यु
Reading Time: < 1 minute

हेटौँडा, ३० असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ ।

मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड