चिसो पानी पिउनु स्वास्थ्यको लागी हानिकारक ! — OSNepal

चिसो पानी पिउनु स्वास्थ्यको लागी हानिकारक !

LC (KTM) May 23, 2021 0

गर्मीमा चिसो पानीले मन र शरीरलाई मिल्ने चिसोले हामी यो कुराको महसूस हुन् दिदैनौं कि यो हाम्रो शरीरको लागी कति हानिकारक छ । चिसो पानीले तपाईको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

चिसो पानी पिउनाले तपाईको पेटमा समस्या हुने गर्छ । चिसो पानीले नशा खुम्चिने र पाचन प्रक्रिया ढिलो हुन्छ । धेरै चिसो पानीले घाँटी खराब हुन सक्छ ।
चिसो पनि पिउने मानिसलाई प्रायजसो कब्जियतको समस्या हुने गर्छ । हामीलाई थाहा भएकै कुरा हो कि धेरै चिसोले गर्दा चीज जम्ने गर्छ त्यसैगरि हाम्रो शरीरमा अधिक चिसो पानीले चीजलाई कडा बनाउछ । यसको कारणले बवासीर जस्तो समस्या उत्पन्न हुन्छ ।

चिसो पानीले तपाईको खानाको पोषक तत्वलाई नष्ट गर्छ । यदी तपाईले पोषक तत्वको सेवन पश्चात चिसो पानी पिउनु भएमा सम्झिनुहोस् कि तपाईले कुनै पोषक आहार खानु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर