यस्तो अबस्थामा फेला परे बिबेक खड्का र नायिका साम्रगी, भिडयो भाइरल — OSNepal

यस्तो अबस्थामा फेला परे बिबेक खड्का र नायिका साम्रगी, भिडयो भाइरल

LC (KTM) October 17, 2021 0

नेपाली गीत संगीतको लागि फरक पहिचान बनाउदै दशैंको मुखैमा एक उत्कृष्ट सृजना बाहिरिएको छ।प्रकाश बिक्रम थापा एक राम्रो आवाज भएका कलाकार हुन्।उनि आफु गाउने मात्रै हैन लेख्ने र संगीत समेत गर्ने कलाकार हुन्।उनि राम्रो कलाकार हुन् भन्ने त् यही गीत हेरेरनै थाह पाइन्छ।प्रकाशले यही अवसरलाई मध्यनजर गर्दै नया गीत सार्बजनिक गरेका हुन्।

आफ्नै युटुब च्यानल प्रकाश बिक्रम थापा बाट बजारमा आएको नया गीत ‘प्रभाव’मा प्रकाशकै आवाज,शब्द र संगीत रहेको छ भने अभिनय भने बिबेक खड्का र साम्रगी राज्य लक्ष्मी शाहको रहेको छ।साम्रगीको यो पहिलो महँगो म्युजिक भिडियो हो।केहि दिन एता उनले अहिले सम्मकै महँगो रकम लिएर म्युजिक भिडियो खेलेको समाचार बाहिरिएको थियो।

साम्रगीले प्रकाश को गीतमा भिडियो खेल्न तयार भएकी थिइन ।उनि आफुलाई नायिकाको रुपमा मात्र चिनाउदै आएकी थिईन तर प्रकाशको गीतको यो भिडियो खेल्न कसरी तयार भईन भन्ने बिषयमा सबै चकित पनि भएका छन।यस बिषयमा प्रकाशलाइ प्रश्न गर्दा उनि भन्छन’साम्रगीलाइ गीत मन पर्यो म खेल्न तयार छु भनेपछि हाम्रो सहकार्य भएको हो ‘।

गितमा सेखर राज कसजु को निर्देशन, प्रविन श्रेष्ठको ईडीट तथा कलर , तस्बिर विकास पराजुली , मेकअप द जोया इस्टुडियो , ड्रेस डिजाइन हेमाज बुटीक, अक्ससरिज एनएक्स इस्टुडियो , पोडक्सन मा मेरो वर्क रहेको छ भने क्यामरा सुसन मगरले चलाएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर