बलिउड नायिका कंगनालाई आफ्नै अंगरक्षले संवेदनशिल अंगमा छोएपछि बबाल — OSNepal

बलिउड नायिका कंगनालाई आफ्नै अंगरक्षले संवेदनशिल अंगमा छोएपछि बबाल

LC (KTM) May 23, 2021 0

आफुलाई सधै सत्यको पक्षमा उभ्याउने तथा खरो स्वभाव भएकी बलिउड नायिका कंगना रनावत लाई आपत आईपरेको छ । अरु बिरुद्ध खरो अभिब्यक्ति दिने उनलाई ठुलै आपत आईलागेको हो ।

उनका अंगरक्षकले एक युवतीलाई बलात्कार गरेका छन् । बलिउड अभिनेत्री कंगनाका अंगरक्षक कुमार हेगडेविरुद्ध मुम्बई प्रहरीमा बलात्कारको आरोपमा उजुरी परेको छ। हेगडेले एक ३० वर्षिय ब्युटिसियनलाई बलात्कार गरेको उजुरी परेको छ ।

ति महिलाले आफूलाई विवाह गर्ने भन्दै बलात्कार गरेको आरोप लगाएकी हुन्। बिबाह गर्ने भनेर लिभ ईन रिलेसनसिपमा बसेर आफ्नो अस्मितामाथि खेलबाड गरेको उनको आरोप छ ।

उजुरीमा महिलाले हेगडेले पहिले विवाहको लागि प्रस्ताव गरेको र त्यसपछि दुबै लिभ इन रिलेसनसिपु मा रहेको बताएकी छिन्। महिलाले हेगडेले आफूबाट ५० हजार भारु लगेको पनि आरोप लगाएकी छिन्। यसबारे नायिका कंगनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर