आज सोमबार कुवेत र बहराइन दिनारसहित यि देशको मुद्राको भाउ बढ्यो



काठमाडौ, असार २९- आज नेपाली बजारमा सोमबार यूरोपियन यूरो, यूके पाउण्ड, कुवेत र बहराईन दिनारको भाउ उकालो लागेको छ । त्यस्तैगरी आज अमेरिकी डलरसहित केही देशका मुद्राको भाउ ओरोलो लागेको छ । आज सोमबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १२ रहेको छ।

त्यस्तै आज कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तैगरी आज सोमबार मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ। आज असार २९ गते साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तैगरी आज यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ। आज नेपाली बजारमा बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ९३ पैसा रहेको छ। त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झरेको छ।