बालकलाकारले ल्याइन तिजको गीत (भिडियोसहित)



काठमाडौं-बालकलाकार अकेशा पोखरेलको तीज गीत ‘आयो तीज’ सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलले संगीत रहेको गीतमा कृष्ण काफ्ले र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

लोकराज अधिकारीले गीतको शब्द रचना रहेको गीतमा त्रिशा केसीको निर्देशन र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको छ।

गीतको भिडियोमा नम्रता सापकोटा, अकेशा पोखरेल, रोहबिन पोखरेल र उजेश न्यौपाने फिचर्ड छन् ।

जीवन थापाले रंग संयोजन गरेको गीतको भिडियोमा मल्टिमेटको छायांकन र सम्पादन छ ।

Comment