OSNepal आइतबार, मंसिर १२ २०७८

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् यि दृश्यहरु

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् यि दृश्यहरु

  • OSNepal
  • आइतबार, असोज ३१ २०७८


गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् यि दृश्यहरु
Reading Time: 2 minutes

दसैँ तिहारको विशेषतामा पर्दछ पिङ । तनहुँमा वर्षेनी पिङ हाल्ने प्रचलन घट्दो छ । लोप हुने अवस्थामा पुगेका छन् लिंगे पिङ, पिर्के पिङ र जाते पिङ । यसपालि दसैँमा तनहुँका केही स्थानमा लिंगे पिङ र पिर्के पिङ हालियो । तर, पिङ हाल्ने युवासँगै गाउँघरमा हालिएको पिङ खेल्नेको पनि कमि देखिएको छ । तस्बिर : विनोद ढुंगाना

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड