गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) October 17, 2021 0

दसैँ तिहारको विशेषतामा पर्दछ पिङ । तनहुँमा वर्षेनी पिङ हाल्ने प्रचलन घट्दो छ । लोप हुने अवस्थामा पुगेका छन् लिंगे पिङ, पिर्के पिङ र जाते पिङ । यसपालि दसैँमा तनहुँका केही स्थानमा लिंगे पिङ र पिर्के पिङ हालियो । तर, पिङ हाल्ने युवासँगै गाउँघरमा हालिएको पिङ खेल्नेको पनि कमि देखिएको छ । तस्बिर : विनोद ढुंगाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर