४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ — OSNepal

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

LC (KTM) October 17, 2021 0

तनहुँ ३१ असोज । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका –२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर