OSNepal बिहिबार, मंसिर २३ २०७८

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

  • OSNepal
  • आइतबार, असोज ३१ २०७८


४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  १७  वर्षीय  किशोर पक्राउ
Reading Time: < 1 minute

तनहुँ ३१ असोज । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका –२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड