बलिउडका अन्य नायिका भन्दा करिना कपुरले पढेकी छिन् सबै भन्दा धेरै — OSNepal

बलिउडका अन्य नायिका भन्दा करिना कपुरले पढेकी छिन् सबै भन्दा धेरै

LC (KTM) October 17, 2021 0

एजेन्सी- फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थियन्। उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।

अहिले पनि दुई सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन करिना मुम्बईको जमनाबाई नारसी स्कूल र देहरादूनको वेल्हम गर्ल्स बोर्डिङ्ग स्कूलमा पढेकी थिइन्। त्यसपछि मुम्बईको मिठीबाई कलेजमा उनले २ वर्षसम्म वाणिज्य विषयको अध्ययन गरिन। तर स्नातकको पढाई पुरा गरिनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर