विबाह गरेको २ दशक पुग्दा पनि भर्खरै प्रेममा परेका प्रेमी प्रेमीकाको जोडी जस्तो छ अजय र काजोलको जोडी — OSNepal

विबाह गरेको २ दशक पुग्दा पनि भर्खरै प्रेममा परेका प्रेमी प्रेमीकाको जोडी जस्तो छ अजय र काजोलको जोडी

LC (KTM) October 17, 2021 0

एजेन्सी । भारतीय चलचित्र क्षेत्रको चर्चित जोडी मध्येको एक हो अभिनेता अजय देवगन र काजोल । उनीहरको विवाह भएको १९ वर्ष पुरा हुँदा पनि यो जोडीको चर्चा अहिले पनि उस्तै छ । उनीहरुले प्रेम गर्नु अघि उनीहरु मिल्ने साथी थिए ।

तर समयक्रमले उनीहरु झ्याम्मिदै गए र अन्तत उनी प्रेममा परे र विबाह पनि भयो । अहिले २ दशकको वैबाहिक यात्रामा यो जोडी निकै सुखी अनि खुशी देखिन्छ ।

उनीहरुको बिचमा घटेको निकै रहस्यमय घटना काजोलले आफ्नै प्रेमीकाको लागि टिप्स मागेको कुरा चर्चित भएको थियो । भविष्य कसले देखेको हुन्छ र निकै जिज्ञासु बनेर हरेक कुरा सोधिरहने काजोल नै अजयकी जीवन साथी बन्न पुगिन् । अजयले सञ्चार माध्यमा अन्तरर्वाको क्रममा सधै भन्ने गर्छन् मेरो पहिलो नजर नै काजोलमाथि परेको थियो ।

एक अन्तरवार्तामा काजोलले भनिन् मैले उनलाई पहिला भेट्दा त यति क्षमतावान् होलान् भन्ने लागेको थिइन् । तर पहिलो पटक अजयसँगै काम गरेपछि चाहि थाहा भयो की सही मान्छेसँग भेट्ने मौका पाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर