स्पेनको नेपाली समुदायमै अहिले सम्मकै ठुलो काम ।



भोला लामिछाने , यूरोप

हाम्रो नेपाल हामी नेपाली द्वारा स्पेनमा वितरण गरिएको राहतका सहयोगी दाताहरूसहीत

स्पेनमा रहेको हाम्रो नेपाल हामी नेपाली सामाजीक संस्थाका अभियन्ताहरूलेकोबिड १९ को महामारीबाट स्पेन लक डाउनको अवस्थामा स्पेनको बिेभीन्न शहरहरूमा अवैधानीक रूपमाबसोबास गर्ने नेपाली दाजु भाई दिदीबहिनीहरूलाई घर घरै लगेर राहत वितरण गरेर स्पेनको नेपालीसमुदायमै अहिले सम्मकै ठुलो काम सम्पन्न गरेको सही समयमा सही तरिकाले राहत वितरण गरे सगैस्पेनमा रहेका नेपाली समुदायले खुलेर  प्रंसशा समेत गरेका छन

संस्थाको जुलाई १८ तारीख बसेकोअनलाईन बैठकले बिभीन्न निर्णयहरू गर्दै हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्रीकोसभापतीत्वमा बसेको बैठकले संस्थाले लक डाउनमा गरेको राहत वितरणको समिक्षा समेत गरेको उक्त बैठकमा स्पेनमा कोरोना संक्रमीतहरू थपिएसगै फेरी  आउन सक्ने बिषम परिस्थिती बढ्दै गएमासंस्थाले कस्तो भुमिका निभाउने भन्ने बिषयमा थप राहत प्याकेजहरू ल्याएर वितरण गर्ने बिषयमा पनीछलफल भएको गएको अप्रील मे महिनामा स्पेनमा गरिएको राहतका सहयोगीहरू सबैलाई एकमुष्ठ  धन्यबाद दिईएको

साथै स्पेनमा रहेका नेपाली समुदायमा आईपर्ने आपत बिपत अफ्ठ्यारो स्थितीमाप्रयोग गर्न आपतकालीन राहतको स्थापना गर्ने निर्णय गरिएको साथै हाम्रो  नेपाल हामी नेपालीसामाजीक संस्थाले स्पेनमा रहेका सम्पुर्ण नेपालीहरूको हितमा समान व्यबहार गरि सबै जात लिडंग वर्गधर्म पुर्व पश्चीम उत्रर दक्षिण सबैलाई सहयोग गर्दै आईरहेको भविष्यमा पनी गरिनेछ

यदी कोहीनेपाली दाजुभाई दिदीबहीनीहरू लाई समस्या परेको खन्डमा तुरून्त सम्पर्क गर्न समेत अनुरोध गरेको संस्थाले बिषम परिस्थितीमा यस्तो महान कार्यको शुरूवात क्रममै राहत कार्यक्रमका बिरूद्द लागेर अमुकब्याक्ती बिचौलिया भन्दै विरोध गर्ने संघ संस्था एवं ब्याक्तीहरू सबैलाई धन्यबाद समेत दिएको

सम्पर्क ००३४६६३३८५००३

                ००३४६३२०७१३३१

सहयोगीहरूको नामावली यस प्रकार

,सन्त बहादुर क्षेत्री १०१ यूरो स्पेन

, भोला लामिछाने १०१ यूरो

,गंगाराम सापकोटा १०१ यूरो

,सान्ग्रीला (सुन्दरी लामा )१०१ यूरो

, One NCC One Project रविना थापा ५००         डलर अमेरीका

, दिलु गुरूड ६०० यूरो जर्मनी

,कुल आचार्य ५०० पाउन्ड ,यू के

,योगेन क्षेत्री  ५०० यूरो यू के

,लोक राना १५५ यूरो बेल्जीयम

१०,लाल बहादुर पुन ५१ पाउन्ड यू के

११,शेर सुनार ११५ पाउन्ड यू के

१२ ,जंग बहादुर पुन २५५ २५५ पाउन्ड यू के

१३,कुन्दन कुमार के सी ५० यूरो जर्मनी

१४, सोनु रावत १०२ यूरो स्पेन

१५विण्णु रिजाल ५१ यूरो स्पेन

१६,मनिशा मल्ल ५१ यूरो स्पेन

१७,होम बहादुर रोका ५१ यूरो स्पेन

१८ ,कृण्ण दंगाल ४६० यूरो स्पेन

१९ ,पेशल कोईराला १५१ यूरो स्पेन

२०,जितु थापा २०० यूरो लक्जम्बर्ग

२१, शु बु शाही ५१ यूरो स्पेन

२२,मधुसुदन उपाध्य लगायत जना १००

जनालाई खाद्यन्न  सहयोग १२०० यूरो हुन आउने

जम्मा २७१ जना लाई १५ किलो सुपर वास्मती चामलको २५.५० का दरले वितरण गरिएको थियो

Comment