सुहागरातका दिन पतिले गरेको दुब्र्यबहार यि महिलाले कहिल्यै बिर्सन्न्, आखिर के भएको थियो त्यो रात ? — OSNepal

सुहागरातका दिन पतिले गरेको दुब्र्यबहार यि महिलाले कहिल्यै बिर्सन्न्, आखिर के भएको थियो त्यो रात ?

LC (KTM) October 18, 2021 0

एजेन्सी । प्रेम अन्धो हुन्छ । प्रेममा परेपछि मानिसले रुप तौल जात पात केही हेर्दैन । त्यो सत्य हो । यो सुत्र संसारभर लागू हुन्छ । दिनबित्दै जाँदा २१ वर्षिय ग्रेग नाम गरेका युवा प्रेममा परे ।

प्रेममा परेको लामो समयपछि उनले प्रेमकिासँग विबाह गर्ने निधो गरे । अन्तराष्ट्रिय मिडियाका अनुसार आफु भन्दा १ वर्ष जेठी युवतीको प्रेममा परेका २१ वर्षिय ग्रेगको तौल २०० केजी थियो भने आफु भन्दा जेठी नै भएपनि युवतीको तौल मात्र ५० केजी थियो ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका नवविवाहित जोडीले सुहगरात मनाउने निधो गर्यो । जुन कुरा स्वभाविक पनि हो । सुहागरात मनाउने क्रममा शारिरिक सम्बन्ध राखेका जोडीले यौन सम्पर्कको बेला जोशमा आएर आफ्नो र श्रीममतीको तौललाई बिर्सदा उनको तौलको भार थेग्न नसकेर उनकी पत्नि बेहोश बन्न पुगीन् ।

युवतीको टाउको भित्तामा ठोर्किर बेहोस भइर छट्पटाउन थालेपछि ती युवक बल्ल होशमा आए र तत्कालै आफ्नी नवविबाहित पत्निलाई अस्पताल पुर्याए । अस्पतालमा यो जोडीलाई देखेर चिकित्सक नै छक्क परे । र अबका दिनमा सहवासका क्रममा सजगता अपनाउन भनेर घर पठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर