दुख र अफ्ठ्यारो पर्दा सहयोग गर्ने नै समाजको अध्यक्ष हो पिडित युवक ।



बार्सिलोना अध्यक्ष कोषाध्यक्ष समेतले चाल पाए पनी पार्कमा रात बिताएपिडित युवक

स्पेनबाट पोर्चुगल जाने क्रममा एक जना नेपाली स्पेनमा लुटीएको अवस्थामा फेला परेका छन् जनाकोसमुहमा आएका लुटेराहरू मध्य जनाको साथमा सानो चक्कु समेत थियो

एक जना साथीलाई सम्पर्क गर्दा सम्पर्क भएन गेस्ट हाउस कहा सस्तो पाउछ खोज्नु पर्यो भन्ने सोच्दै थिए , यसै बिचमा लुटीन पुगे ब्यागमा भित्र २०० यूरो थियो त्यो गोजीमा भएको पैसा पनी लिएर भागे,बार्सिलोनानर्डमा रहेको बस  स्टप नजिकै आर्क दे ट्रूम्प पार्क तीर कुर्चीमा बसेको बेला साझपख लुटेको पिडितले बताए धन्न उनको पासपोर्ट चाही खल्तीमै रहेछ

उक्त पार्क अगाडीनै पुलीस अफीस भए पनी कसैले देखेनन् आफु यहा अबैधानीक भएकोले पुलीसलाईझ्याप्प सम्पर्क नगरेको बताउने युवकले आफ्नो परिचय खुलाउन चाहेनन्

नेपालमा कास्की जिल्लामा स्थाई  घर भएका पिडित युवकले बताए अनुसार बार्सिलोनामा गोविन्दतिमील्सीना , बल बहादुर कार्की भन्ने ब्याक्तीलाई  आफु लुटीएपछी बाटोमा अलपत्र परेको थाहा भएको राती कोही नेपालीको घरमा बसाउनु हुन्छ होला भन्ने मेरो आश थियो भेट भएकाले कोरोनाको यस्तोमहामारी कसैले घरमा राख्न मानेनन् को हो कहा बाट आको खासखुस मात्रै गरे बाध्यताबस रातभरीपार्कमा सुते त्यही राती पानी पर्यो लगाएको कपडा पनी सबै भिजे गर्मी मौसम भएको भएर अफ्ठ्यारो भएन पछी थाहा भयो बल बहादुर कार्की कास्की समाज स्पेनका अध्यक्ष गोविन्द तिमील्सीना एन आर एनस्पेनका कोषाध्यक्ष पो हुनुहुदो रैछ नाम मात्रका अध्यक्ष कोषाध्यक्षको काम भएन दाई दुख अफ्ठ्यारोपर्दा जसले सहयोग गर्छ त्यही अध्यक्ष हो दाई मेरो लागी

बिहान पार्क नजिकै सन्चारकर्मी भोला लामीछानेले भेटेपछी घरमा लगेर राखेर सहयोग गर्नुभयो हाम्रोनेपाल हामी नेपाली नामक सामाजीक संस्था का अध्यक्ष सन्त बहादुर क्षेत्री क्षेत्री समाज स्पेनका अध्यक्षसोनु रावत सग पनी कुराकानी गराईदिनुभई  सबै मिलेर पोर्चुगल सम्मको टिकटको व्यवस्था समेतगरिदीनुभयो लुटीएको विवरण स्पेन पुलीसलाई पनी बताईदिनु भयो , पुलिसले पछी सम्पर्क गर्नेआश्वासन समेत दिएको

मेरो अवस्था सुध्रीएपछी तपाईहरूलाई पनी सहयोग गर्छु दाई कमाएपछी  तपाईहरूको पैसा फिर्तागरिदीन्छु , काम गरेर हिरो हुने हो दाई तपाईहरूको गुन कहिल्यै बिर्सीन्न सामाजीक काम गर्ने समाज कोलिडर नेता हो गफ मात्र गर्ने अनी फलानो समाज पार्टी भन्दैमा ठुलो समाजसेवी हु भन्ने कसरी नेतासमाजसेवी हुन सक्छ ,पिडित युवाले त्यता प्रकारका समाजसेवीलाई सवज सिकाईदिए युवक अनुहारमा  केही खुशी लिएर लिस्वन तीरको यात्रामा लागे

Comment