OSNepal आइतबार, मंसिर १९ २०७८

यि सुन्दरीको प्रेममा छन् अभिनेता सिद्धार्थ मल्होत्रा

यि सुन्दरीको प्रेममा छन् अभिनेता सिद्धार्थ मल्होत्रा

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


यि सुन्दरीको प्रेममा छन् अभिनेता सिद्धार्थ मल्होत्रा
Reading Time: < 1 minute

एजेन्सी बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको चर्चा चल्न थालेको हो ।

एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग भन्ने नखुले पनि उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।

जब कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा काम गर्दैछन् । नायिका कियारा यस अघि फिल्म कबिर स्।िहमा शाहिद कपुर सँग अभिनय गरेपछि एकाएक चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड