OSNepal बुधबार, मंसिर २२ २०७८

१५ वर्षको उमेरमा चलचित्रमा डेब्यु गरेकी अभिनेत्री करिश्मा कपूर पुन बलिउडमा धमका मच्चाउँदै

१५ वर्षको उमेरमा चलचित्रमा डेब्यु गरेकी अभिनेत्री करिश्मा कपूर पुन बलिउडमा धमका मच्चाउँदै

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


१५ वर्षको उमेरमा चलचित्रमा डेब्यु गरेकी अभिनेत्री करिश्मा कपूर पुन बलिउडमा धमका मच्चाउँदै
Reading Time: < 1 minute

एजेन्सी – प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो ।उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् ।

उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर उनको नाम बलिउडका अभिनेता अभिषेक बच्चन संग पनि जोडिएको थियो । तर अभिषेकको ऐश्वर्या रायसँग विवाह भएको छ उनको एक छोरी मेत रहेकी छिन् । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

उनिहरुको जोडि बलिउडमा एक सफल जोडि रहेको थियो । उनिहरुको बलिउडमा धेरै नै रुचाउने गरिन्थ्यो । अमिताभ बच्चनको जन्म दिनमा अभिषेक बच्चन र करिष्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र यिनिहरु टाडिएका थिए । र फेरी उनले बलिउडमा आफ्नो करिअर निर्माण गर्ने बताएकी छिन् । भारतिय संचार माध्यमले जनाए अनुसार करिश्माले एकता कपुरले निर्माण गर्न लागेको मेन्टलहुडमा काम गर्न लागेकी छिन्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड