आन्द्रामा क्यान्सर देखिएपछि तनावमा विष्णुको परिवार, रुँदै भने बाँच्न चाहान्छु, सहयोग गर्नुहोस् — OSNepal

आन्द्रामा क्यान्सर देखिएपछि तनावमा विष्णुको परिवार, रुँदै भने बाँच्न चाहान्छु, सहयोग गर्नुहोस्

LC (KTM) October 19, 2021 0

अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ८ पालीका विष्णु लम्साल लाई क्यान्सर हुँदा उपचारको लागि परिवारले सहयोगको लागी अपिल गरेको छ ।

पीडित विष्णु भारतको राजिव गान्धी अस्पतालमा उपचाररत छन । आन्द्रामा क्यान्सर देखिएको करीव ७ महिनाअघि खर्च निकै भएको कारण अहिले आर्थिक अवस्था कम्जोर भइ थप समस्या आइपरेको लोक गायक बसन्त लम्सालले बताए ।

विरामीका भाई तथा लोक गायक बसन्त लम्सालले भने “हाम्रो आर्थिक अवस्था कम्जोर भयो । इस्टमित्र दाजु भाइ संघ संस्था सम्पुर्ण प्रति माइलो दाजुको जीवन रक्षाको लागि सहयोगको अपिल गर्दछु ।”

सम्पर्क :

लोक तथा दोहोरी गायक वसन्त लम्साल
९८५७०५४१०९
भारतको लागि सम्पर्क
बिष्णु लम्साल
+९१-९८७०५९४८३२
शंकर लम्साल
+९१-९९६८०३३११८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर