OSNepal बिहिबार, मंसिर २३ २०७८

आरती लम्सालको कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा नगद सहित ६ जुवाडे पक्राउ

आरती लम्सालको कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा नगद सहित ६ जुवाडे पक्राउ

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


आरती लम्सालको कोल्डस्टोरमा तास खेलिरहेको   अवस्थामा नगद सहित ६ जुवाडे पक्राउ
Reading Time: < 1 minute

काठमाडौं २ कात्तिक । काठमाडौंबाट ६ जुवाडे पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पकाउ पर्नेमा कोल्डस्टोरका सञ्चालक स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक ताससहित बरामत गरेको छ ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड