अभिनेत्री अनुष्काले बोकेको व्यागको बलिउडमा चौतर्फि चर्चा,कति पर्यो मूल्य ? — OSNepal

अभिनेत्री अनुष्काले बोकेको व्यागको बलिउडमा चौतर्फि चर्चा,कति पर्यो मूल्य ?

LC (KTM) October 19, 2021 0

एजेन्सी- हालै क्युटि नायिका अनुष्का शर्माको बलिउडमा महँगो ह्याण्ड व्यागको चर्चा चलेको छ । उनले बोक्ने ब्याग कुनै सानो तिनो नभएर निकै मंहगो रहेको । बेलाबेलामा लुक्सका कारण चर्चामा आउने उनि हालै पनि ब्यगका कारण चर्चामा आएकी छिन् । उनले निकै नै मंहगो लब्यग बोकेर हिडने गर्दछिन् ।

सार्वजनिक स्थलमा पनि उनि मंहगो ब्यग लिएर हिने गरेकी हुन्छिन् ।उनले समाउने कालो रंगको व्याग २ लाख ५० हजार पर्ने भारतिय मिडियाले जनाएको छ । अनुष्काले २ लाख ५० हजार पर्ने ब्याग बोकने गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर