तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायिका प्रियंका चोपडाकी ब्युटि बहिनी परिणीति, छिन् अहिले नेपाल — OSNepal

तस्विरमा हेर्नुहोस् यि हुन् बलिउड नायिका प्रियंका चोपडाकी ब्युटि बहिनी परिणीति, छिन् अहिले नेपाल

LC (KTM) October 19, 2021 0

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय पति निक संग इटलीको टस्कनीमा होलिडेमा रमाईरहेकी छिन। विभिन्न अबतारका तस्विर शेयर गरेर चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् ।

उनले इंस्टाग्राम स्विमिङ्ग पूलमा मस्ती गरीरहेका फरम फरक अबतारका तस्विरहरु शेयर गरेकी छिन् ।अभिनेत्री प्रियंका चोपडा र निक जोनसले करिब ६ महिना एकअर्कालाई डेट गरेर डिसेम्बर १ मा विवाह गरेकी थिइन् । २००० की विश्व सुन्दरी रहेकी चोपडा आफु भन्दा दश बर्ष कान्छा सँग विवाह गरेकै कारण चर्चामा आउने गर्दछिन् ।

तर यस जोडीले विवाह गरेको केहि महिना पनि नपुग्दै समबन्ध बिच्छेदको खबर पनि बाहिर आएको थियो । प्रियंका बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिएर काम गर्ने अभिनेत्रीका रुपमा चिनिन्छिन् । प्रियंकाको नाम बलिउडमा मात्र नभएर हलिउडमा पनि प्रख्यात भैसकेको छ। साथै उनकी बहिनि परिणीति चोपडा पनि बलिउडमा राम्रै चलेको नाम हो।

उनि पनि चलचित्रमा अभिनय गरेर चर्चामा आएकी थिइन् । परिणीतिले लेडिज भर्सेस रिकी बहल फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनी शुद्ध देशी रोमान्स मा पनि काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर