ज्योती मगर अन्तर्वातामै यस्तो सम्म भन्न भ्याईन्, बिहे अघिकाे रिलेशनसिपको खुलासा यसरी गरिन् (भिडियो)



ज्योति मगर भन्ने बित्तिकै धेरैले छोटा लुगा र भड्किलो व्यबहार बुझ्ने गर्छन् । उनी मोडलिङ र गायन दुबैमा सक्रिय छिन् । उनी जहाँ पुग्छिन् त्यहाको माहोल गर्मिने गर्दछ । तेसैले पनि स्टेज कार्यक्रमा र बिदेशका कार्यक्रममा उनलाई अफर गर्नेको घुइचो छ । उनले गाएका गीत पनि भड्किलो नै हुनेगर्दछ ।

उनले यसपालिको तीज गीत भने ब्यङ्यात्मक किसिमको छ । यसपाली भने उनी गालीबाट बच्ने गीत निकालेकी छिन् । उनी आफ्नो बिगत सम्झिदै भन्छिन् स्टेज कार्यक्रमको ३०० देखी अहिले एक लख सम्मको पारिश्रमिक लिने गर्दछु । उनले आफ्ना ब्यक्तिगत केही कुरापनी खोलेकी छिन् । हेरौ भिडियो

Comment