श्रीमान सँग छुटेको मौका छोपी आफ्नै काकाले इज्जत लुटे अनि माइतले समेत यस्तो गरे (भिडियो हेर्नुस्)



आफ्नै बुवा काका नाता पर्नेले मौक छोपी पटक पटक करणी गर्दा पनि आफ्नो परिवारकै सदस्यवाट सहयोग नभएकी बताएकी छन् । परिवारकै सदस्यले वास्ता नगरेपछि उनले मिडियालाई गुहारिन । आफ्नै सौताको काकाले आफु माथि पटक पटक यस्तो नराम्रो काम गरेको महिलाले रुदै बताएकी छन् । श्रीमानले पनि हेला गरेर सौता ल्याएको र माइतीले पनि आफुलाई साथ नदिएको आशु झार्दै बाताइन ।

आफ्नो भाउजु पनि सौताकै नाता पर्ने भएकाले आफुलाई भाउजु र सौता मिलेर साथ दिएनन । आफु मेलम्ची स्थित घरमै हुँदा श्रीमानले अर्की श्रीमती लिएर हिडेका थिए,भाउजुले श्रीमानलाई उक्साएर सौता ल्याउन लगाइन । भारतमा कमाउन जाने श्रीमान कहिले काँही फर्केर आउँदा गर्भवती बनाएर जान्थे । सौताका ति काका बेला बेलामा मेरो घरमा आउने गरेका थिए । एक दिन पैसा थिएन तेसैले मैले त्यही काकाको पसलवाट मासु किनेर ल्याएकी थिए । अनि तेसपछी भिडियो हेर्नुस् l

Comment