• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

यि कारणहरुले इण्डियन आईडल सिजन १२ अहिले सम्मकै बिबादित बन्यो, आदित्य समेत अप्ठ्यारोमा, सन्मुखप्रियालाई सो बाट निकाल्न केसम्म गरिएन हेर्नुहोस्

यि कारणहरुले इण्डियन आईडल सिजन १२ अहिले सम्मकै बिबादित बन्यो, आदित्य समेत अप्ठ्यारोमा, सन्मुखप्रियालाई सो बाट निकाल्न केसम्म गरिएन हेर्नुहोस्


  • ओएसनेपाल
  • जेष्ठ १० २०७८, सोमबार
  • २:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 55K
    SHARES

    रियालिटी शो इण्डियन आईडल सिजन १२ धेरै समयदेखी बिबादको घेरामा पर्दै आएको छ । अब यो बिबाद यस रियालिटी शो का प्रतियोगिहरुमा समेत झल्कनेछ ।केही समय अघि यस रियालिटी शो मा बलिउडका दिग्गज गायक किशोर कुमार सानु प्रति सर्मपित गरिएको थियो । यस शो किशोर कुमारका छोरा अमित कुमार पाहुना बनेर आएका थिए । शो पछि उनले इृण्डयन आईडलको निर्माण पक्षको पोल खोल्दिएका थिए ।

    आदित्य नारायण भए यसरी ट्रोल : शनिबारको एपिसोडमा इण्डियन आईडलको मञ्चमा जब गायक कुमार सानु , रुप कुमार राठौड तथा अनुराधा पौडवाल पाहुनाको रुपमा पुगेका थिए त्यति बेला कार्यक्रमका होस्ट आदित्य नारायणले अमित कुमारको कुरालाई लिएर कटाक्ष प्रहार गरेका थिए ।

    जब प्रतियोगिताका प्रतियोगीहरुको तारीफ गरे त्यतिबेला आदित्यनारायणले के तपाई प्रतियोगीहरुको तारीफ हृदयबाट गर्नुभएको कि हाम्रो यो शो मा कसैले तपाईलाई यसो भन्नु भनेर सिकाएको थियो भनेका थिए । उनले अमितकुमार लाई यसरी कटाक्ष हानेका थिए । जुन कुरालाई लिएर दर्शकले मन पराएनन् । यसपद्धी उनी ट्रोलको शिकार बन्न पुगे ।

    सन्मुखप्रिया लाई प्रतियोगिता बाट बाहिर निकाल्न माग : यति मात्र हैन यस शो कि प्रतियोगि सन्मुखप्रिया पनि हेर्टसको निशानामा परेकी छिन् । सोही एपिसोडमा सन्मुखप्रियाले आशीष संग प्रस्तुती दिएकी थिईन् । यस प्रस्तुतीलाई लिएर दर्शकले मञ्चमा उभिएर चिच्याउनु सिंगिङ ट्यालेयट हैन भनेका छन् । त्यतिमात्र हैन उनलाई प्रतियोगिताबाट निकाल्न समेत माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com