यि कारणहरुले इण्डियन आईडल सिजन १२ अहिले सम्मकै बिबादित बन्यो, आदित्य समेत अप्ठ्यारोमा, सन्मुखप्रियालाई सो बाट निकाल्न केसम्म गरिएन हेर्नुहोस् — OSNepal

यि कारणहरुले इण्डियन आईडल सिजन १२ अहिले सम्मकै बिबादित बन्यो, आदित्य समेत अप्ठ्यारोमा, सन्मुखप्रियालाई सो बाट निकाल्न केसम्म गरिएन हेर्नुहोस्

LC (KTM) May 24, 2021 0

रियालिटी शो इण्डियन आईडल सिजन १२ धेरै समयदेखी बिबादको घेरामा पर्दै आएको छ । अब यो बिबाद यस रियालिटी शो का प्रतियोगिहरुमा समेत झल्कनेछ ।केही समय अघि यस रियालिटी शो मा बलिउडका दिग्गज गायक किशोर कुमार सानु प्रति सर्मपित गरिएको थियो । यस शो किशोर कुमारका छोरा अमित कुमार पाहुना बनेर आएका थिए । शो पछि उनले इृण्डयन आईडलको निर्माण पक्षको पोल खोल्दिएका थिए ।

आदित्य नारायण भए यसरी ट्रोल : शनिबारको एपिसोडमा इण्डियन आईडलको मञ्चमा जब गायक कुमार सानु , रुप कुमार राठौड तथा अनुराधा पौडवाल पाहुनाको रुपमा पुगेका थिए त्यति बेला कार्यक्रमका होस्ट आदित्य नारायणले अमित कुमारको कुरालाई लिएर कटाक्ष प्रहार गरेका थिए ।

जब प्रतियोगिताका प्रतियोगीहरुको तारीफ गरे त्यतिबेला आदित्यनारायणले के तपाई प्रतियोगीहरुको तारीफ हृदयबाट गर्नुभएको कि हाम्रो यो शो मा कसैले तपाईलाई यसो भन्नु भनेर सिकाएको थियो भनेका थिए । उनले अमितकुमार लाई यसरी कटाक्ष हानेका थिए । जुन कुरालाई लिएर दर्शकले मन पराएनन् । यसपद्धी उनी ट्रोलको शिकार बन्न पुगे ।

सन्मुखप्रिया लाई प्रतियोगिता बाट बाहिर निकाल्न माग : यति मात्र हैन यस शो कि प्रतियोगि सन्मुखप्रिया पनि हेर्टसको निशानामा परेकी छिन् । सोही एपिसोडमा सन्मुखप्रियाले आशीष संग प्रस्तुती दिएकी थिईन् । यस प्रस्तुतीलाई लिएर दर्शकले मञ्चमा उभिएर चिच्याउनु सिंगिङ ट्यालेयट हैन भनेका छन् । त्यतिमात्र हैन उनलाई प्रतियोगिताबाट निकाल्न समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर